बुटवलमा सुकुम्बासी र प्रहरीबीच झडपः चल्यो गो’ली, केही घा’इते

बुटवलमा सुकुम्बासी र प्रहरीबीच झडपः चल्यो गो’ली, केही घा’इते

बुटवल : रुपन्देहीस्थित मोतिपूर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीले गोली चलाउदा केही घाइते भएका छन् । जग्गा कब्जा गर्ने र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको रुपन्देहीका प्रमुख जिल्ला...

Read More
न्याय खोज्‍न २० दिन हिँडेर काठमाडौं आइपुगे महिलाहरु, तस्बिरसहित हेर्नुहोस्

न्याय खोज्‍न २० दिन हिँडेर काठमाडौं आइपुगे महिलाहरु, तस्बिरसहित हेर्नुहोस्

काठमाडौं : बाँकेका ११ महिलासहित १४ जना न्यायको खोजीमा नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आइपुगेका छन् । कलंकीमा बुधबार साँझ भेटिँदा उनीहरू सबैका पैतालामा फोका उठेका थिए । थकित र गलित अवस्थामा भेटिएका उनीहरु सिंहदरबारले न्याय देला र सबै दुःख...

Read More
दुई घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै नेपालगञ्जदेखि काठमाडौंसम्म पैदलयात्रा तय गर्दै महिला अधिकारकर्मीहरु

दुई घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै नेपालगञ्जदेखि काठमाडौंसम्म पैदलयात्रा तय गर्दै महिला अधिकारकर्मीहरु

काठमाडौं : घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै महिला अधिकारकर्मीहरुले नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदलयात्रा शुरु गरेका छन् । गत साउन ६ गते जानकी गाउँपालिका–२ नेवाजीकी नन्कुन्नी धोबीको रहस्यमय मृत्यु र गत वर्षदेखि बेपत्ता रहेकी नेपालगन्ज उपमहानगरपालिका परस्पुरकी निर्मला कुर्मीको अवस्थाबारे प्रहरीले...

Read More
करिब ४ महिनापछि पर्यटकका लागि खुल्यो मायादेवी मन्दिर

करिब ४ महिनापछि पर्यटकका लागि खुल्यो मायादेवी मन्दिर

कपिलवस्तु : बिहीवार (आज)बाट साढे ३ महिनापछि मुलुकको प्रमुख पर्यटकीय गन्तब्य लुम्बिनीस्थित मायादेवी मन्दिर पर्यटकका लागि खुला गरिएको छ । मन्दिर खुलैसँगै बिहानै लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल श्रीमतीसहित आएर पूजाआजा समेत गरेका थिए । मन्दिर खोलिएसँगै आन्तरिक पर्यटकको...

Read More
बालगृह सञ्चालकको छोराबाट नै १२ वर्षीया बालिकामाथि पटक-पटक बलात्कार, बालिकाको पेटमा १० हप्ताको बच्चा

बालगृह सञ्चालकको छोराबाट नै १२ वर्षीया बालिकामाथि पटक-पटक बलात्कार, बालिकाको पेटमा १० हप्ताको बच्चा

बुटवल : रूकुम पश्चिममा बलत्कारमा परेकी एक १२ वर्षीया बालिकाको पेटमा १० साताको गर्भ रहेको खुलेको छ। आठबिसकोट नगरपालिका ११ स्थित ‘सिस्ने हिमाल बालगृह’ मा बस्दै आएकी ती बालिकालाई बालगृह सञ्चालककै छोराले बलात्कार गरेको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।...

Read More
सर्पजस्तै देखिने बल्छीमा परेको माछा टोक्दा एक ब्यक्तिको गयो ज्या’न

सर्पजस्तै देखिने बल्छीमा परेको माछा टोक्दा एक ब्यक्तिको गयो ज्या’न

बुटवल : माछा दाँतले टोकेर बहोस भएका एक ब्यक्तिको मृत्यु भएको छ । दाङमास्थित लमही नगरपालिका वडा नं. १ सुनडबरीका ४९ बर्षीय खिमबहादुर घर्तीले शनिबार दिउँसो स्थानीय कुलोमा बल्छी लगाएर तानेको अढैया जातको माछा मार्न आफ्नै दाँतले माछाको टाउकोमा टोकेका...

Read More