हावा हुरीका बेला कुसे पाटनमा बे’पत्ता सातको स’कुशल उ’द्धार

हावा हुरीका बेला कुसे पाटनमा बे’पत्ता सातको स’कुशल उ’द्धार

सुर्खेत : गत ४ दिनदेखि जाजरकोटस्थित कुसे पाटनमा हावा हुरी चलेको बेला हराएका सातै जनाको सकुशल उद्धार गरिएको छ । जाजरकोट प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाका अनुसार शुक्रबार बिहान प्रहरी र स्थानीयको टोलीले उनीहरूलाई सकुशल उद्धार गरिएको हो । ‘पाटनमा...

Read More
जुम्लाको पा’तारासीमा चार जना सम्पर्क-वि’हीन

जुम्लाको पा’तारासीमा चार जना सम्पर्क-वि’हीन

जुम्ला : जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर ४ का चार जना ब्यक्ति सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार पाटनमा गएका पातारासी गाउँपालिका वडा नम्बर ४ का चार जना सम्पर्कमा नआएका हुन्...

Read More
कर्णाली प्रदेशका सबै जिल्ला अस्पतालमा प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनद्वारा स्वास्थ्य सामाग्री सहयोग

कर्णाली प्रदेशका सबै जिल्ला अस्पतालमा प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनद्वारा स्वास्थ्य सामाग्री सहयोग

धनगढी : प्रारम्भ सामाजिक संस्था तथा आनी छोइङ डोल्मा फाउण्डेशनले कर्णाली प्रदेशका सबै जिल्ला अस्पतालमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ। दुवै संस्थाले कर्णालीका १० जिल्ला अस्पताललाई २/२ थानका दरले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो। प्रारम्भ र फाउण्डेशनले सोमबार कर्णाली प्रदेशका...

Read More
पत्रकार नारायण वाग्ले सहित ८ जना ना’गरिक अगुवा प’क्राउ

पत्रकार नारायण वाग्ले सहित ८ जना ना’गरिक अगुवा प’क्राउ

काठमाडौं : वृहत् नागरिक आन्दोलनले शुक्रबार बालुवाटारमा विरोध प्रदर्शन गरेको छ । सरकारी अस्पतालहरुको गुणस्तर सुधार गर्नुको साटो सरकारले निजी मेडिकल कलेजलाई सम्बन्ध दिएको विरोधमा चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप बन्द गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका...

Read More
ठूलो परि’माणको अवैध काठसहित फर्निचर उ’द्योग सञ्चालक प’क्राउ

ठूलो परि’माणको अवैध काठसहित फर्निचर उ’द्योग सञ्चालक प’क्राउ

धनगढी : ठूलो परिमाणको अवैध काठसहित कञ्चनपुरमा फर्निचर उद्योग सञ्चालक पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–१० जिमुवामा रहेको हुनैनाथ फर्निचर उद्योगका सञ्चालक २६ वर्षीय रमेश भट्ट पक्राउ परेका हुन् । गोप्य सूचनाका आधारमा उद्योगमा खानतलासी गर्दा ३४०.४१ क्यूफिट आँप, टुडी,मसला,...

Read More
खोप लाउनमा नागरिको भिड बढ्यो

खोप लाउनमा नागरिको भिड बढ्यो

कैलाली : कैलालीको टीकापुर अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउन आएका नागरिकको भीड देखिएको छ । सरकारले दोस्रो चरणको खोप लगाउन थाले संगै यतिबेला टीकापुरमा कोभिडको खोप लाउने नागरिक को घुईचो देखिएको हो । सरकारले विभिन्न देशबाट सहयोग स्वरुप आएको खोप यबतिबेला...

Read More