अन्तर्राष्ट्रियस्तरका खेलकूद पूर्वाधार निर्माण प्राथमिकतामा

अन्तर्राष्ट्रियस्तरका खेलकूद पूर्वाधार निर्माण प्राथमिकतामा

कास्की : गण्डकी प्रदेश सरकारले खेलकूद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै खेल क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आगामी आर्थिक वर्ष २०७८/०७९ को विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त आज प्रदेशसभामा प्रस्तुत गर्दै...

Read More
इराक प्रस्थान गर्दै नेपाली राष्ट्रिय फुटबल टोली

इराक प्रस्थान गर्दै नेपाली राष्ट्रिय फुटबल टोली

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोली इराकसँगको मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट र एसियन कप-२०२३ छनोट खेलका लागि मगंलबार इराक प्रस्थान गर्दैछ। मङ्गलबार राति कतार एयरवेजमार्फत् दोहा हुँदै टोली इराक पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। नेपाली...

Read More
ओलम्पिकका पदकधारी सुशील हत्याको आरोपमा प’ क्राउ

ओलम्पिकका पदकधारी सुशील हत्याको आरोपमा प’ क्राउ

एजेन्सी : दिल्ली प्रहरीको विशेष दलले ओलम्पिक बिजेता पहलवान सुशील कुमारलाई पक्राउ गरेको छ । सन् २०१२ को लण्डन ओलम्पिकका रजत पदकधारी तथा सन् २००८ को बेइजिङ ओलम्पिकका कास्यपदकधारी सुशील र उनका साथी अजयलाई दिल्लीबाट पक्राउ गरिइको हो । दुई...

Read More
चीनमा म्याराथन दौडमा सहभागी १६ जनाको मृत्यु

चीनमा म्याराथन दौडमा सहभागी १६ जनाको मृत्यु

गान्सु : चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ । प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच जना अझै पनि बेपत्ता रहेको र अरु प्रतियोगिहरु भने सम्पर्कमा रहेको अधिकारीहरुले जनाएका छन । चीनको...

Read More
फुटबल टिमको बन्द प्रशिक्षणमा ८ खेलाडी हेर’फेर, को-को हुन् त नयाँ खेलाडी?

फुटबल टिमको बन्द प्रशिक्षणमा ८ खेलाडी हेर’फेर, को-को हुन् त नयाँ खेलाडी?

काठमाडौं : विश्वकप छनोटका लागि सञ्चालन गरिएको राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा समावेश गरिएका ३२ खेलाडीमध्ये नेपाल सुपर लिग समापनपछि ८ खेलाडी परिवर्तन गरिएको छ । यही जेठ १५ गते हुने इराकविरुद्धको मैत्रीपूर्ण खेलका लागि यसै बन्द प्रशिक्षणबाट खेलाडी छनोट...

Read More
ट्राफिकलाई खेलकुद महासंघद्वारा स्वास्थ्य सामाग्री प्रदान

ट्राफिकलाई खेलकुद महासंघद्वारा स्वास्थ्य सामाग्री प्रदान

सुनसरीः नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस) ले ईटहरीस्थित १ नं. प्रदेश क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयलाई मास्क, स्यानिटाइजर र ग्लोभ्स प्रदान गरेको छ । महासंघका केन्द्रिय उपाध्यक्ष एवं कोभिड राष्ट्रिय अभियानका केन्द्रिय संयोजक परशुराम बस्नेतको नेतृत्वमा स्थाई कमिटी सदस्य...

Read More