मेलम्चीमा छतमा फसेकाहरुलाई हेलिकप्टरद्वारा उद्धार-भिडियो सहित

मेलम्चीमा छतमा फसेकाहरुलाई हेलिकप्टरद्वारा उद्धार-भिडियो सहित

काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची बजारमा होटलको छतमा फसेकाहरुलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ ।

चारैतिर बाढीले घेरेपछि उनीहरु अलपत्र परेका थिए । उनीहरुले होटलको छतमा पुगेर गुहार मागेपछि सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

हेलम्बुबाटै उर्लिंदै आएको मेलम्चीले घर, सडक तथा पुल बगाएको छ ।